१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो : सभामुख महरा

अ+ अ-

लेखनाथ । सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताएका छन् ।

तमु ल्होसारका अवसरमा ङ्योए तमु धि लेखनाथले आज यहाँ आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने,’नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।’

सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच सङ्गठित हुनु आवश्यक रहेको उल्लेख गर्दै एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भने ।

भारतीय दूतावासका डा.अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिदैं खानेपानी, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत नेपालको समग्र विकासमा भारत सरकार सहयोगी मित्रको भूमिकामा रहेको बताए ।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धि कास्कीका अध्यक्ष कर्मा गुरुङलगायतले तमु ल्होसारका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस