१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेल्थ असिस्टेन्टद्वारा मन्त्रालय घेराउ

अ+ अ-

काठमाडौं । हेल्थ असिस्टेन्ट नेपाल (हान)ले स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा स्वास्थ्यका दरबन्दी संरचना तयार गर्दा आफ्ना मागलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको छ ।

हानले मन्त्रालयको मूल ढोकामा धर्ना दिएर आफ्ना माग सम्बोधन गर्न दबाब दिएका थिए । संस्थाका प्रमुख मागमा कर्मचारीलाई कार्य जिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश अथवा लोकसेवा आयोगको प्रक्रियामा बढुवा भएबमोजिम नियुक्ति पत्रमा उल्लिखित पदअनुसार गर्नुपर्ने, विशेषगरी स्थानीय तहमा कर्मचारी समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी तहगत निर्देशनमा कुनै असर नपुग्ने गरी सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लिखित पदअनुसार मात्र गर्नुपर्ने रहेका छन् ।

यसैगरी स्थानीय तहका लागि प्रस्तावित सङ्गठन संरचनामा शाखा, उपशाखा तथा इकाई प्रमुखमा वर्गका आधारमा तहगत पदीय ज्येष्ठता हुनुपर्ने, संघीय निजामती सेवाको गठन, संरचना र सेवाको सर्तहरुको व्यवस्था गर्न बनेको विधेयकमा अन्तर सेवा तथा अन्तर प्रादेशिक लोक सेवा आयोगकमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने र कर्मचारीको शैक्षिक अध्यापनलाई ध्यान दिनुपर्ने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस