२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार ७ बिन्दुले ओरालो लाग्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड तीन लाख १४ हजार २२२ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर नौ दशमलव ५४ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ छ दशमलव ८६, होटल सात दशमलव ८, विकास बैंक १४ दशमलव ३३, जलविद्युत् १४ दशमलव ५५, वित्त एक दशमलव ६५, निर्जीवन बीमा ७९ दशमलव शून्य आठ, उत्पादन २२ दशमलव १३, लघुवित्त २२ दशमलव ८४ र जीवन बीमा ४३ दशमलव ७५ बिन्दुले घटेको छ ।

घटेको बजारमा नागरिक लगानी कोष, जेविल्स फाइनान्स कम्पनी, नेपाल क्रेडिट एउण्ड कमर्श बैंक, आँखु खोला जलविद्युत् कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै भार्गव विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, युनाइटेड इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस