१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रको विवाद मिलाउन जनप्रतिनिधि काठमाडौँ

अ+ अ-

जाजरकोट । जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्र राख्ने सम्बन्धमा उठेको विवादमा सहमति जुटाउन जनप्रतिनिधिको टोली अहिले काठमाडौ आएको छ ।

लुहादह वा सानाखोलामा प्रशासकीय केन्द्र राख्ने भन्ने विषयमा विवाद भएका कारण जनप्रतिनिधिको टोली सहमति जुटाउन काठमाडौँ गएकोे हो । शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग जनप्रतिनिधिलेको टोलीले छलफल गरे पनि सहमति जुट्न सकेको थिएन । एघार वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठ वडाध्यक्षले लुहादहमा र तीन वडाध्यक्षले सानाखोलामा केन्द्र राखिनुपर्नेमा जोड दिएका वडा ५ का वडाध्यक्ष राजबहादुर शाहीले बताए ।

उक्त गाउँपालिकाको बैठकबाट बहुमत जनप्रतिनिधिले लुहादहमै प्रशासकीय केन्द्र बनाउने निर्णय गरेर सहमति जुटाउन कर्णाली प्रदेशमा असार ३० गते पठाएकामा उक्त प्रदेशले सो निर्णयलाई केन्द्रसम्म नपुर्‍याउँदा अहिलेसम्म उक्त गाउँपालिकाको प्रशासकीय केन्द्रको विषयमा टुङ्गो लाग्न नसकेको हो । बहुमत जनप्रतिनिधिले गरेको निर्णय अहिलेसम्म रोकेर हाम्रा काममा अवरोध तुल्याइएको लुहादह केन्द्र पक्षका जनप्रतिनिधिको भनाइ छ ।

राजपत्रमा उक्त गाउँपालिकाको केन्द्र पराले भनेर तोकिएकामा उक्त गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पराले पायक पर्ने ठाउँ नभएकाले लुहादहमै राख्नुपर्ने भनी गरिएको निर्णय अहिलेसम्म रोकेर बहुमत जनप्रतिनिधिको भावनामा चोट पुर्‍याएको बताए । रासस

प्रतिक्रिया दिनुहोस