११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकका लागि उदार, समुन्नत र समावेशी लोकतन्त्र आवश्यक

अ+ अ-

काठमाडौं । मुलुकका लागि उदार, समुन्नत र समावेशी लोकतन्त्र आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

समाजशास्त्रीय समाज नेपालले आज यहाँ आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक संवादमा कांग्रेस नेता एवं राजनीतिक चिन्तक प्रदीप गिरीले सादगी, पारदर्शीता र जवाफदेहीता भएको लोकतन्त्र मुलुकका लागि आवश्यक भएको बताए । ‘राजनीतिक दल बलियो नभई लोकतन्त्र बलियो हुन सक्दैन’,उनले भने ।

नेता गिरीले कथाकथित संसदीय व्यवस्था र भोटमात्र लोकतन्त्र हुन नसक्ने बताउँदै आमनागरिकको स्वामित्व हुने खालको लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे । ‘म नै सबै थोक हो, म नै जान्ने हुँ भन्नु लोकतन्त्रमाथिको ठूलो खतरा हो’, उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले उन्नत लोकतन्त्र मुलुकका लागि आवश्यक भएको उल्लेख गर्दै ‘उदार लोकतन्त्रमाथि संस्थागत प्रहार भइरहेको छ भने ।’

डा वाग्लेले समुन्नती दिने खालको लोकतन्त्र आवश्यक भएको चर्चा गर्दै आवधिक निर्वाचनबाट सत्तामा आउने र लोकतन्त्रको अभ्यासलाई नमान्ने खेलमा वर्तमान सत्तापक्ष लागेको आरोप लगाए ।

समाजशास्त्री दिनेश प्रसाईंले संवादमुलक लोकतन्त्र अहिलेको आवश्यकता भएको बताउँदै ‘लोकतन्त्रका लागि निरन्तर संवाद चलाउनु जरुरी छ भने ।’

समाजशास्त्रीय समाज नेपालका अध्यक्ष प्रा डा.सन्ध्या बस्नेतले सर्वसाधारणले समाजलाई हेर्ने दृष्टिकोणको बारेमा निरन्तर बहस चलाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिदैं आगामी दिनमा पनि यस्ता बहसलाई जारी राख्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस