११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार गर्नेलाई कारवाही हुन्छ : नेता भण्डारी

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जहाज खरीद प्रक्रियामा भ्रष्टाचार गर्ने जो कोहीलाई पनि दण्डित गरिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेता भण्डारीले भ्रष्टाचार, अनियमितामा कोही कसैलाई पनि छुट दिन नहुने बताए । उनले भने, “देशलाई आघात पार्ने तथा राज्यको साधन स्रोत दुरुपयोग गर्ने जो कोही भए पनि बच्न सक्दैनन् । छानविन गरेर कानूनी दायरामा ल्याउनैपर्छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहले संसदीय समितिले तथ्य र प्रमाणका आधारमा छानविन गरेको जानकारी दिँदै दोषी देखिएकामाथि कारवाही हुनुपर्ने बताए । उनले उच्चस्तरीय छानविन समिति बनाएर थप छानविन गर्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति मातहतको उपसमितिले दुई वाइडबडी जहाज खरीदमा भ्रष्टाचार भएको भन्दै समितिलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस