३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी उपक्षेत्रीय अस्पताल अब भयो कन्द्रीय अस्पताल

अ+ अ-

वीरगन्ज । संघीय सरकारले नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्ति गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नारायण उपक्षेत्रीय अस्पताललाई केन्दीय्र अस्पतालको रुपमा स्तरोन्ती गरिएको निर्णय गरेको छ । संघीय सरकारको यो निर्णयले नारायणी उपक्षेत्रीय अस्पताल विशेषज्ञ सेवा सहितको ५०० शैैयाको केन्द्रीय अस्पताल हुने भएको छ । काठमाडांैको वीर अस्पतालसँगै स्थापना भएको नारायणी उपक्षेत्रीय अस्पताल सराकारी उपेक्षाको कारण ओझलमा पर्दै आएको थियो ।

भदौ ४ गते पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको नेतृत्वमा वीरगन्जबाट राजधानी काठमाडौं गएको टोलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग भेटी नारायणी उपक्षेत्रीय अस्पताललाई केन्द्रीय अस्पताल बनाउने माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । नारायणी अस्पताललाई केन्द्रीय अस्पतालको स्तररोन्ती गरेकोमा संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई धन्यबाद व्यक्त गर्दै यो निर्णयले पर्सा बासीमाझ आफुले गरेको वाचा पुरा भएकोमा खुसी व्यक्त गरे । उनले निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले नारायणी उपक्षेत्रीय अस्पतालको भौतिक व्यवस्थापनमा सुधार गर्दै विशिष्ट श्रेणीका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सम्बन्धी अत्याधुनिक प्राविधिक यन्त्रहरुको स्थापना तर्फ छिटै लागु गरिने आशा व्यक्त गरे ।

नारायणी उपक्षेत्रीय अस्पताल केन्द्रीय अस्पतालको रुपमा संचालनमा आएपछि प्रशिक्षण अस्पताल बनाउन पर्ने तर्फ पनि आफ्नो संघर्ष जारी रहने बताए । एक सय ८ बर्षको इतिहास बोकेको अस्पतालले सरकारको यो निर्णयले राजधानीको वीर अस्पताल सरहको दर्ता पाएको छ । निर्णय पुर्णरुपमा कार्यान्वयन भएसँगै मध्यतराईका जनताले स्वास्थ्य सेवाको लागी राजधानी र भारतको विभिन्न सहरहरुमा धाउने ठूलो समास्याबाट बञ्चित हुने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस