समायोजन विरुद्ध कर्मचारीको प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समायोजन विरुद्ध कर्मचारीको प्रदर्शन


प्रशासन विशेष ब्युरो

१६ पुस २०७५, सोमबार


कर्मचारी समायोजन

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेशको विरोधमा कर्मचारीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(स‌ंघ) को आह्वानमा भएको प्रदर्शनमा वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रेका हुन् ।

उनीहरूले कर्मचारीहरूले तीन वटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस