६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएनआइपीएल अवार्ड : कमल र अनु सर्वोत्कृष्ट

अ+ अ-

काठमाडौं । एनएनआइपीएल अवार्डमा भारोत्तोलनका कमलबहादुर अधिकारी र कराँतेकी अनु अधिकारी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपीए) ले आयोजना गरेका उक्त १३औँ संस्करणको अवार्डमा पुरुषतर्फ कमल र महिलातर्फ अनु सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।

ललितपुरको पाटन दरबार सङ्ग्राहलयमा शुक्रबार भएको अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट घोषित खेलाडीद्धयले जनही ? एक लाख पाका छन् ।

त्यस्तै विभिन्न २९ खेलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । विभिन्न खेलमा उत्कृष्ट खेलाडीले जनही १० हजार प्राप्त गरेका छन् । त्यही २९ खेलका उत्कृष्ट खेलाडीबाट सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।

यस्तै बीबीसी नेपाली सेवामा कार्यरत खेल पत्रकार निरन्जन राजवंशीलाई खेल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । उनले सम्मानस्वरुप २५ हजार प्राप्त गरेका छन् ।

त्यसैगरी ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष सम्मान गरिएको थियो ।

म्यानमारमा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपाली टोलीले दोस्रो चरणको लागि स्थान पक्का गरेको थियो ।

उत्कृष्ट खेलाडीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्वर तिमल्सिना, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, एनएनआइपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे । रासस

प्रतिक्रिया दिनुहोस