सरकारलाई ट्रेड युनियनको सात दिने अल्टिमेटम, अध्यादेश संशोधन नभए कडा आन्दोलनको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारलाई ट्रेड युनियनको सात दिने अल्टिमेटम, अध्यादेश संशोधन नभए कडा आन्दोलनको चेतावनी


प्रशासन विशेष ब्युरो

६ पुस २०७५, शुक्रबार


ट्रेड युनियन

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारलाई ७ दिने अल्टिमेटम दिएको छ ।

कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ बारे निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका धारणा सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न १३ बुँदे माग सार्वजनिक गर्दै अध्यादेश संशोधन गरेर मात्रै कार्यान्वयनमा लैजान सरकारलाई चेतावनी दिएको हो ।

अध्यादेश संविधानको भावना, कर्मचारीको चाहना, कार्यरत कर्मचारीहरूको सेवा, सुविधा र सुरक्षा, वृत्ति विकासको अवसर स्वस्फूर्त मनोबल कायम गर्ने प्रावधानहरू नभई जारी गरिएको अध्यादेश कार्यान्वयन गर्न चुनौती हुने आधिकारिक ट्रेड युनियनको ठहर छ ।

यस्ता छन् मागहरू

प्रतिक्रिया दिनुहोस