२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

अ+ अ-

काठमाडौं । दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको खेलमा नेपाल टेलिभिजनका थापाले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई फाइनलमा पराजित गर्दै च्याम्प्यिन बनेका हुन् । त्यस्तै प्रतियोगितामा पुरुषतर्फ दी हिमालयन टाइम्सका महेश आचार्य र नेपाल टेलिभिजनका मदन आचार्य तेस्रो भए । अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा भएको उक्त प्रतियोगिताअन्र्गत महिलातर्फ बीबीसी नेपाली सेवाकी श्रेष्ठले एभिन्यूज टेलिभिजनकी सरिता श्रेष्ठलाई पाखा लगाउँदै पहिलो स्थान हासिल गरेकी हुन् ।

प्रतियोगितामा राष्ट्रिय समाचार समितिकी मुना कार्की र न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की तेस्रो भए । यही मङ्सिर १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्कूलतर्फ १२, कलेजमा छ, भेट्रानमा चार, खेल पत्रकारमा दुई, शारीरिक अपाङ्गमा चार, बहिरा र न्यून दृष्टियुक्त दुई/दुई तथा पुरुष/महिला एकल गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने दुई खेलाडीलाई जनही रु ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस