३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनशक्ति प्रक्षेपण कार्यदललाई प्रधानमन्त्रीका १६ निर्देशन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनशक्ति प्रक्षेपण कार्यदललाई १६ वटा निर्देशन दिएका छन् ।

सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई सोमवार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

“समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय लक्ष्य हासिल गर्न मानवीय तथा गैर मानवीय स्रोतको समुचित प्रयोग, परिचालन तथा प्रवर्द्धन गर्नुपर्ने बताउँदै सोका लागि मानव स्रोतको आकलन गरी मानव संसाधन विकासमा ध्यान दिई दक्ष जनशक्ति उत्पादन एवं परिचालन गर्न अध्ययन, अनुसन्धान र प्रक्षेपण गर्न निर्देशन दिएका छन् ।

‘नेपालको गौरवशाली परम्परालाई कसरी फेरी व्यूत्याउन सकिन्छ, कसरी विकासको केन्द्रबिन्दुको रूपमा फेरि विकास गर्नका लागि कस्तो मानव स्रोत आवश्यक पर्दछ सो को प्रक्षेपण गर्नुहोस्,’ -कार्यदलका सदस्यहरूलाई निर्देशन दिँदै ओलीले भने ।

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ भनेर तथ्यगत अध्ययन गर्न गत असोज २८ गते  डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यहरूमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजय दत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज छन् ।

कार्यदलको निर्देशक समितिमा शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

हेर्नुहोस् प्रधानमन्त्री ओलीले दिएका निर्देशन

प्रतिक्रिया दिनुहोस