६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियन मार्शल आर्टस्को महासचिवमा शर्मा

अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एशियन मार्शल आर्टस्को सर्वोच्च निकाय एशियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् ।

थाईल्याण्डको बैंककमा बिहिबार सम्पन्न एशियन मार्शल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार बर्षका लागि महासचिवमा चयन गरेको हो । सोही बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ ।

भारत, नेपाल, बंगलादेश, अफगानस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेका छन् । कमिटीको अन्य पदाधिकारीहरु जर्मनीमा रहेको बिश्व मार्शल आर्टस् गेम्स कमिटीको अन्तराष्ट्रिय हेडक्वाटर संग समन्वयका अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस