२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ महीनासम्म सामाजिक शिक्षाको पढाइ भएन

अ+ अ-

सोलुखुम्बु । यहाँको एक माध्यमिक विद्यालयमा शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत सामाजिक शिक्षा विषयको पढाइ शुरु भएको छैन ।

लिखुपिके गाउँपालिकामा रहेको हिमगङ्गा माध्यामिक विद्यालय चौलाखर्कमा सामाजिक विषय शिक्षक नहुँदा पठनपाठननै प्रभावित भएको छ । विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा पढाइमा असर परिरहेको विद्यार्थी उमेश बस्नेतले गुनासो गर्नुभयो । उनले भने, ‘हाम्रो एसइईको समय भइसक्यो तर एउटा पनि पाठ पढाइ भएकै छैन ।’

सम्बन्धित निकायमा जानकारी दिँदा पनि कुनै सुनुवाइ नभएको अर्का विद्यार्थी कृष्ण बस्नेतको भनाइ छ । एसइई आउन करीब तीन महीना बाँकी हुँदा समेत पढाइ नहुनु विद्यालय प्रशासनको लापाबाही भएको विद्यार्थीको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक सत्यनारायण सिंहले शिक्षकको खोजि भइरहेको र एक साताभित्रै समस्या समाधान हुने जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमध्वज बस्नेतले शिक्षक खोजेर देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस