काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४५५ जना प्रहरी निरीक्षक(इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको गत कार्तिक ३० गते (शुक्रवार)को निर्णय अनुशार प्रहरी निरीक्षकहरुको सरुवा गरिएको हो ।