२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी खोजीमा रहेका सिके राउतद्वारा मुख्य चोकमै संविधानको बिरोधमा भाषण

अ+ अ-

जनकपुर । प्रहरीले खोजी गरिरहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र मधेसको माग गर्दै संविधान दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरको मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका छन् ।

मंगलबार बेलुकीसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी जनकपुरको ‘रामानन्द चोक’मा राउतले भाषण गर्दै गर्दा मूकदर्शक बनेको छ ।

राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले कालो संविधान भन्दै विरोध सभा गरेको हो।

Ck Raut

प्रतिक्रिया दिनुहोस