१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता कहिले भयो ?
क) २०१८ जुन १२ ख) २०१८ जुन १६
ग) २०१८ जुन २० घ) २०१८ जुन २२
२. Global Innovation Index 2018 अनुसार पहिलो स्थानमा रहेको देश देहायमध्ये कुन हो ?
क) भारत ख) स्वीट्जरल्याण्ड
ग) अमेरिका घ) भेनेजुयला
३. ९० औं ओस्कार अवार्डबाट सर्वोत्कृष्ट हुन सफल फिल्म …….हो ?
क) डनकर्क ख) मुनलाइट
ग) द सेप अफ वाटर घ) कोको
४. देहायमध्ये कुन रक्त समूह भारतमा पहिलोपटक पत्ता लागेको छ ?
क P(2) phenotype
ख) P1(k) phenotype
ग) Pnull phenotype
घ) P2(k) phenotype
५. त्रिभुवन विमानस्थलको धावन मार्गमा युएस बंगला विमान कहिले दुर्घटना भयो ?
क) २०७४ फागुन १४ ख) २०७४ फागुन २८
ग) २०७४ चैत्र १४ घ) २०७४ चैत्र २८
६. सन् २०१८ मा एसियाली देशको दिगो विकाससम्बन्धी सम्मेलन कहाँ हुदैछ ?
क) फ्रान्स ख) जापान
ग) अमेरिका घ) अस्ट्रेलिया
७. नेपाल सरकारले भलिबललाई कहिले राष्ट्रिय खेल घोषणा ग-यो ?
क) २०७४ जेठ १ ख) २०७४ जेठ ४
ग) २०७४ जेठ ८ घ) २०७४ जेठ १८
८. चौधौं योजना (२०७३/७४–२०७५/७६) को अन्त्य सम्ममा पु-याउने लक्ष्यबमोजिम सही उत्तर छान्नुहोस् ।
i) माध्यामिक तहमा खुद भर्नादर : 45%
ii) खानेपानी सेवा पुगेको जनसंख्या : 90%
iii) विद्युत्मा पहुँच प्राप्त जनसंख्या : 87%
iv) गरिबीको रेखामुनिको जनसंख्या :17%
क) i,ii,iv मात्र ठिक
ख) iv मात्र ठिक
ग) सबै ठीक
घ) ii,iii,iv मात्र ठिक
९. २०१८ फोब्र्समा प्रकाशित सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?
क) डोनाल्ड ट्रम्प ख) भ्लादिमिर पुटिन
ग) सि जिनपिङ घ) एन्जेला मर्केल
१०. कुनै पनि पुस्तकको पछाडिको आवरणमा पुस्तकको पहिचानका लागि राखिने आइएसबिएन (ISBN) नम्बर लेख्ने प्रचलन कुन देशबाट भएको हो ?
क) फ्रान्स ख) बेलायत
ग) चीन घ) अमेरिका
११. तलका मध्ये सही कुन हो ? उपयुक्त विकल्प छनोट गर्नुहोस् ।
(क) क्लार्क अवार्ड २०१८ पराग पाठकले प्राप्त गरे ।
(ख) नागरिकता पाउने विश्वको पहिलो रोबोट सोफिया हो ।
(ग) वि.स. २०७४ चैत्र १६ मा अर्थमन्त्री युवराज खतिवडाले संसदमा श्वेतपत्र जारी गरे ।
क) क र ग मात्र ठीक ख) क मात्र ठीक
ग) क र ख मात्र ठीक घ) माथिका सबै ठीक
१२. नेपालमा इम्बोस्ड नम्बरको सुरुवात कहिलेदेखि भयो ?
क) २०७४ भदौ ५ ख) २०७४ भदौ ७
ग) २०७४ असोज ५ घ) २०७५ असोज ७
१३. सन् २०१८ को विश्वकप फुटबल प्रतियोगिता कुन राष्ट्रले जित्यो ?
क) फ्रान्स ख) क्रोसिया
ग) बेल्जियम घ) बेलायत
१४. नेपाल र रुवान्डाबीच दौत्यसम्बन्ध कहिले कायम भएको हो ?
क) २०१८ जुन ६ ख) २०१८ जुलाई २०
ग) २०१८ जुलाई २६ घ) २०१८ जुन १६
१५. अन्तर्राष्ट्रिय योग दिवश कहिले मनाईन्छ ?
क) मार्च २१ ख) अप्रिल २१
ग) जुन २१ घ) जुलाई २१
१६.UNO मानव अधिकार पुरस्कारबाट सम्मानित हुने नेपाली देहायका मध्ये को हुन् ?
क) गिरिजा प्र. कोइराला ख) कृष्णप्रसाद भट्टराई
ग) गणेशमान सिंह घ) मनमोहन अधिकारी
१७) Golbal forgiveness day देहायमध्ये कहिले पर्छ ?
क) July 10 ख) July 9
ग) july 7 घ) July 8
उत्तरहरुः–
1 | क | 09 | ग |
2 | ख | 10 | ख |
3 | ग | 11 | घ |
4 | ग | 12 | क |
5 | ख | 13 | क |
6 | ख | 14 | ख |
7 | ग | 15 | ग |
8 | ग |
16 17 |
ग ग |
लोकसेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :
http://www.prasashan.com/category/loksewa/
सुमन खड्का
केदारप्रसाद खतिवडा