७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेटाङ्ग खेलाडीको टोली थाइल्यान्ड प्रस्थान

अ+ अ-

काठमाडौं । थाइल्यान्डको करावीमा आयोजना हुन लागेको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन आठ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

पेटाङ्ग संघका महासचिव कुलबहादुर थापाको नेतृत्वको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवबहादुर विष्ट, संघका अध्यक्ष डा. देवकान्त जोशी, नेपाल बुद्धिचाल संघका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ अनुशासन समिति सदस्य राजेशहरि जोशी र संघ सचिव दीपक जोशीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फुलमाला लगाई खादा ओढाएर बिदाइ गरे ।

प्रतियोगिता जुलाइ २६ मा सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ पुरुषोत्तम थापा, शुशील भण्डारी र महेश शर्मा तथा महिलातर्फ रन्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठ प्रतिष्पर्धा गर्नेछन् ।

यसैगरी, पेटाङ्ग ट्रेन दी ट्रेनर कोर्समा भाग लिन पनि पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेका छन् । सो कोर्स जुलाई २६ देखि ३१ सम्म सञ्चालन हुनेछ । टोलीमा राजेन्द्रप्रसाद जोशी, मिनप्रसाद गैरे, अभिषेक भारी, प्रमोद उप्रेती र सन्दीप अधिकारी छन् ।

कोर्समा सहभागी भएपछि पेताङ्गको विकासका लागि विभिन्न ठाउँमा प्रशिक्षण दिन सहज हुने पेताङ्ग प्रशिक्षक सोभित भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस