७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप फुटबल : प्रिक्वार्टरफाइनल समीकरण पूरा

अ+ अ-

काठमाडौं । रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता २०१८ को प्रिक्वार्टरफाइलन समीकरण पूरा भएको छ ।

मंगलबार सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

क्वार्टरफाइलनमा ६ राष्ट्र युरोपबाट तथा दक्षिण अमेरिकाबाट दुई राष्ट्र छनोट हुन सफल भएका छन् । युरोपबाट आयोजक रुस, बेल्जियम, फ्रान्स, क्रोएसिया, इंग्लयाण्ड र स्वीडेन छन् ,भने दक्षिण अमेरिकाबाट ब्राजिल र उरुग्वे रहेका छन् । रुस पहिलोपटक अन्तिम आठमा प्रवेश गरेको हो ।

क्वार्टरफाइनलको पहिलो खेल शुक्रबार उरुग्वे र फ्रान्सका बीच तथा अर्को खेल ब्राजिल र बेल्जियमका बीच हुनेछ । शनिबार स्वीडेन र इंग्ल्याण्डबीच तथा रुस र क्रोएसियाबीच हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस