नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो, आवागमन अबरुद्ध


प्रशासन विशेष ब्युरो

११ असार २०७५, सोमबार


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको छ ।

सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमामा पहिरो खसेपछि सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउने काम भइरहेको र केही घण्टा लाग्न सक्ने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस