प्रकृतिसँग (फोटो फिचर) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रकृतिसँग (फोटो फिचर)


प्रशासन विशेष ब्युरो

९ असार २०७५, शनिबार


काठमाडौं । प्रकृति अर्थात् प्रेमको जननी ।

माटोसँगको प्रेम, हावासँगको प्रेम, पानी सँगको प्रेम, बन्यजन्तु तथा वनस्पतिसँगको प्रेम । यो श्रृष्टिमा त्यस्तो कुनै चिज छैन, जसको प्रेम प्रकृतिसँग गाँसिएको नहोस् ।

यही प्रेम खोज्न शनिवारको दिन प्रकृतिसँग ।

काठमाडौंको बसाई । कामको चटारो । जहिल्यै हतारो । धुलो, धुवाँ अनि कोलाहलसँगै आफैले आफैलाई बिर्सिन पुगेको छ दिनलाई छटक्कै छाडेर आफैलाई सम्झन एक दिन प्रकृतिसँग ।

कुलेखानी–पालुङ–चित्लाङको सेरोफेरो ।

Tags :
प्रतिक्रिया दिनुहोस