२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट कार्यान्वयनमा शंका : गच्छदार

अ+ अ-

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा काँग्रेसले लिएको आर्थिक नीतिले देशको आर्थिक आधार तयार गरेको दाबी गर्दै सदनमा प्रस्तुत बजेटमा नयाँ विषय नभएको बताए ।

परिवर्तित सन्दर्भमा सरकारले प्रस्तुत गरेको बजेटले ठूलो सम्भावना किटान गर्न सक्ने भए पनि त्यस्तो नभएको भन्दै उनले बजेटले लिएको आर्थिक वृद्धिदर, विकास, रोजगारी सिर्जना गर्नेजस्ता विषय राम्रा विषय ल्याएको भए पनि कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न उठेको बताए ।

बिपी कोइरालाले २०१५ सालमा गरीब जनतामा आधारित भएर दूरदृष्टिका आधारमा बजेट बनाउने गरिएको भन्दै उनले काँग्रेसको नेतृत्वको सरकारले ल्याएको बजेटले उदारीकरण र निजीकरणको मान्यताबाटै आर्थिक आधार बनेको बताए ।

काँग्रेसका सफल अर्थमन्त्रीले ल्याएको बजेटले देशको बजेटको आधार वृद्धि भएको भन्दै गच्छदारले वायु सेवा, सञ्चार क्षेत्रलगायतका क्षेत्रमा काँग्रेसले लिएको तत्कालीन नीतिले नै ठूलो परिवर्तन भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस