६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियतालाई बलियो बनाउने वैदेशिक नीतिको खाँचोः मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने वैदेशिक नीतिको आवश्यकता रहेको बताएका छन् ।

गायक, संगीतकार तथा पूर्वप्रहरी नायब उपरीक्षक किशोर खतिवडाको १३ औँ दिनको पुण्यतिथिमा तयार भएको ‘हामी नेपाली’ म्युजिक भिडियोको मंगलबार विमोचन गर्दै उनले देश र जनतालाई केन्द्रमा राखेर वैदेशिक सम्बन्ध विकास गर्नुपर्ने र यसमा सबैको साझा अभिमत हुनुपर्ने बताए ।

मन्त्री पण्डितले राष्ट्रियताको भावनाले ओतप्रोत हुनेहरू मात्रै नेपाली हुन सक्ने बताउँदै “यहाँ नेपाली पनि फरक फरक हुन्छन् भनिन्छ, जसको मनमा राष्ट्रियताको माया छ, त्यो मात्रै नेपाली हुन सक्छ” भने ।

नेपालमा बस्ने सबैले सच्चा नेपाली हुन सक्नुपर्ने बताउँदै उनले स्वर्गीय खतिवडाले प्रहरी सेवा र गीत–संगीतको माध्यमबाट मुलुकलाई ठूलो योगदान दिएको स्मरण गरे ।

कार्यक्रममा पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गुप्तबहादुर श्रेष्ठ, साहित्यकार राधेश्यम लेकाली, भवानीप्रसाद पौडेल, दीप तुलाधर, श्रद्धा खतिवडालगायतले नेपाली संगीतको विकासमा स्व। खतिवडाले पु¥याएको महत्वपूर्ण योगदानको चर्चा गरे । रासस

प्रतिक्रिया दिनुहोस