१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुंगेलको रिहाइविरुद्ध नेविसंघ आन्दोलित

अ+ अ-

काठमाडौं । माओवादी नेता वालकृष्ण ढुंगेललाई सरकारले रिहाई गरेपछि नेपाल विद्यार्थी संघ आन्दोलनलित भएको छ । ढुंगेलको रिहाइको विरुद्धमा नेविसंघले मंगलबार शंकरदेव क्याम्पसदेखि पुतलिसडकसम्म प्रदर्शन गरेको छ ।

हत्यारा छोड्न पाइदैन, ओली सरकार चाइदैन, निरंकुश कम्युनिष्ट सरकार मुर्दावाद, कम्युनिष्ट सर्वसत्तवाद देखियो, न्यायको घाटी रेटियो लगायत नारा लेखेका प्लेकार्ड बोकेका नेविसंघका कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

ढुंगेलको रिहाइले कानुनी राज्यको उपहास भएको बताउदै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आफुहरुको मागको सुनुवाई नभए आन्दोलनलाई कडा पार्ने चेतावनी दिए । सरकारले छोड्दै जाने हो भने कानुनको औचित्य के रु’, महरले भने, ‘ढुंगेलको रिहाइले ओलीको खोक्रो आदर्श र खोक्रो राष्ट्रवाद जनतासामु फेरी छर्लंग भएको छ ।

यस्तै नेपाल विद्यार्थी संघका उपाध्य पुष्पकुमार शाहीले देशलाई अस्तव्यस्त बनाउने खालका कृयाकलाप कदापी स्वीकार्य नहुने बताए ।

‘सरकारले ठुलालाई चैन, सानालाई ऐन भन्ने भावनालाई आत्मसाथ गरेको छ’, शाहीले भने, ‘सर्वोच्चले जन्मकैदको फैसला गरेकालाई आम माफि दिनु कानुनी राज्यको उपहास हो।’ शाहीले यस्तो सरकारबाट जनताले न्यायको महशुस गर्न नसक्ने बताए । उनले सरकार जनताको नजरमा नांगिएको भन्दै नेविसंघ सट खोलेर विरोधमा उत्रिएको बताए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद मिनाह गरेपछि डिल्लीबजारस्थित करागारमा रहेका ढुंगेल आज रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस