६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय आरोही सगरमाथामा

अ+ अ-

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको नवौँ दिन आजसम्म ३०० भन्दा बढी आरोही सगरमाथाको चुचुरामा पुगेका छन् ।

वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएयता आजसम्म ३१६ भन्दा बढी आरोही चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृति ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज मात्रै ४० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहीको विवरण संकलन भइरहेको छ । अनुकूल मौसमको प्रतीक्षामा रहेका थोरै संख्याका आरोही मात्र चुचुरामा पुग्न बाँकी छन् । उनीहरु सगरमाथाको शिविर ३ र ४ मा पुगेका छन् ।

गत वैशाख ३० गते आठ शेर्पा आरोहीबाट सगरमाथाको चुचुरासम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो । वसन्त ऋतुको यस याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । रासस

प्रतिक्रिया दिनुहोस