१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस

अ+ अ-

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्यता रहेका दुईवटा वडालाई विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९९को उपदफा २ को क, ख र ग अनुसार १ नम्बर वडा गुर्जा, उपदफा ख अनुसार ५ नम्बर वडा मल्कवाङलाई विशेष संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।

भौगोलिक विकटता, दुर्गम, पृथक् भाषा, संस्कृति र जीवनशैली भएका अल्पसंख्यक छन्त्याल समुदायको सघन बसोबास रहेको आधारमा विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र घोषणाका लागि गत बिहीबार बसेको कार्यपालिका बैठकले प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले बताए ।

एक सय ९१ घरधुरी रहेको गुर्जा र ३०४ घरधुरी भएको मल्कवाङमा ९० प्रतिशतभन्दा बढी छन्त्याल समुदायको बसोबास रहेको छ । परम्परागत रूपमा खानी खन्ने पेशा अङ्गाल्दै आएका छन्त्याल समुदाय नेपालका अल्पसंख्यक जातिमा सूचीकृत छन् ।

नजिकको बस्ती लुलाङदेखि आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा र सडक सुविधा नपुगेको मल्कवाङ शिक्षा, स्वास्थ्य, सञ्चारलगायत विकासका पूर्वाधारको पहुँचदेखि टाढा छ । संवैधानिक व्यवस्थाअनुसार विशेष, स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गरेर बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिएर विकासको पहुँच बढाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । रासस

प्रतिक्रिया दिनुहोस