५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन प्रकरण छानबिन समितिको म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

अ+ अ-

काठमाडौं । साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्याको विषय छानबिन गर्न गठित समितिको म्याद थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । गृहमन्त्री रामबहादुर थापासहितले गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा रहेको समितिको म्याद थप गर्नुपर्ने निष्कर्ष निकाल्दै रायसहितको प्रस्ताव मन्त्रिपरिषद् पठाएका हुन् ।

‘अनुसन्धानका केही गम्भीर पक्ष अधुरै रहेकाले त्यसलाई पूरा गर्न थप समय आवश्यक देखिएको हो,’ गृह स्रोतले भन्यो, ‘सरकारले दिएको निर्देशनबमोजिम कसैको दबाबमा नपरी समितिले स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक तथ्य आधारित भएर छानबिन गर्नेछ ।’

२०७४ चैत १९ गते गठन भएको उक्त समितिलाई ४५ दिनमा प्रतिवेदन बुझाउने हो । समितिलाई ४५ दिनको कार्यदेश दिइएको थियो । सोअनुसार समितिको म्याद शनिबार मध्यरात सकिन लागेको छ । गृहले २५ दिन म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको छ ।

‘समितिको अनुसन्धान निरन्तर जारी छ, थप २५ दिन म्याद थप्ने प्रस्ताव गएको छ,’ समिति संयोजक ईश्वर पौडेलले भने ।

यस अवधिमा समितिले सुन प्रकरणसँग जोडिएका प्रहरीसहित ३० जना पक्राउ गरी बयान लिएको थियो । समितिले पक्राउ परेकासहित ६३ विरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय, मोरङलाई सिफारिश गरेको थियो । उनीहरूको मुद्दामा मोरङ अदालतमा थुनछेक बहस जारी छ ।

महानगरीय अपराध महाशाखाले फागुन १९ मा सनम शाक्यको शब विराटनगरमा बरामद गरेपछि उनको हत्या सुन तस्कर समूहबाट भएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस