१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

अ+ अ-

दोलखा । दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्नेसहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब ९० लाखबराबरको धनमाल क्षति भएको उद्योगका प्रोप्राइटर मोहनकुमार खड्काले जानकारी दिए ।

आगलागीबाट घर निर्माणका लागि चिरान गरी राखिएको स्थानीय भूकम्पपीडितको काठसमेत जलेको तर काठ चिरानको उपकरण भने अलि टाढा रहेकाले जोगिए पनि अन्य सबै उपकरण र चिरान गरिएको काठ जलेर नष्ट भएको उनले बताए ।

फर्निचरमा मध्यराति चट्याङपछि विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । मध्यराति १२ बजेदेखि शुरु भएको आगो आज बिहान ३ बजेमात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले पनि आगलागीको पुष्टि गर्दै करीब ८० देखि ९० लाखबराबरको क्षति भएको अनुमान गरेको छ । सो उद्योगमा करीब १५ व्यवसायीको डेढ करोडबराबरको लगानी थियो । रासस

प्रतिक्रिया दिनुहोस