काठमाडौं । नेपाल प्रहरीका ४५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जेठ महिनादेखिको तलब भत्ता सरुवा भएको स्थानबाटै पाउने गरी डीएसपीको सरुवा गरेको हो ।
हेर्नुहोस् सूची