११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकार उपभोगको अनुभूति गर्न पाउन लैङ्गिक अल्पसंख्यकको जोड

अ+ अ-

इटहरी । राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ ।

नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या लैङ्गिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार निश्नित नगरे पनि यसबारे सकारात्मक सन्देश खबर प्रवाह गरिनुपर्नेमा पनि सोसाइटीका अभियानकर्मीले जोड दिएका छन् ।

अभियानकर्मी अनुज राई पिटर र सञ्जय शर्माले समान लिङ्गबीचको वैवाहिक सोचाइले मान्यता पाउनु पर्नेमा यौनिक अल्पसंयकहरुले आफ्नो अधिकारको सुनिश्चितता भएको अनुभूति नभएको बताए ।

सञ्चारमाध्यमकै सहयोगमा पनि धेरै यौनिक अल्पसंख्यक समाजमा खुलेर बाहिर आउन सफल भएकामा जोड दिंदै सुमन तामाङ र मुस्कान श्रेष्ठलगायतले आफूहरुले जीवनमा भोग्नु परेका कठिनाइ अनि समाज र परिवारबाट गरिने व्यवहारका सम्बन्धमा चर्चा गरेका थिए ।

परिवार समाज र राज्यबाटै यौनिक तथा लैङ्गिक अल्पसंख्यक वर्गको अधिकारको सुनिश्चितताका लागि घरपरिवार, समाज र राज्य सकारात्मक हुन सञ्चारमाध्यमले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।

हाल नेपालमा ७०० व्यक्ति यौनिक तथा लैङ्गिक अल्पसंख्यक संघसंस्थामा आबद्ध रहेपनि कम्तीमा सात लाख सम्पर्कमा रहेका र अन्य पनि हुनसक्ने भएकाले तीनलाई आफ्नो जीवन सहज रुपमा बिताउन पाउन र चाहेअनुरुपको वैवाहिक जीवनको वातावरण उपलब्ध गराउन पनि ध्यानाकर्षण गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस