११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार युवा वैदेशिक रोजगारीमा

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् ।

नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् । छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् ।

शिक्षा आर्जनका लागि ३६ युवा विदेशिएका छन् । बैंक, सहकारी संस्था र समूहबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६८ छ । पशुपक्षी व्यापार, नोकरी, ज्यालादारी मजदुरीलगायतबाट नगरपालिकामा वार्षिक रुपमा रु एक अर्ब ५३ करोड ९४ लाख ८४ हजार ७१९ रकम आम्दानी हुने गरेको छ ।

कूल आम्दानीको ३६ दशमलव १५ प्रतिशत अर्थात रु ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

वैदेशिक रोजगारीमा २० वर्षदेखि २४ वर्ष उमेरका एक हजार ८३६ युवा सहभागी भएका छन् । वैदेशिक रोजगारीबाट पठाएको रकमको अधिकांश हिस्सा घर घडेरी र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको पाइएको छ ।

केहीले मात्रै उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीबाट पठाएको रकमको सदुपयोग गरेको देखिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस