७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुष्पलाल स्मृति ब्याडमिन्टन वैशाख २६ देखि

अ+ अ-

इटहरी । नेपाल खेलकूद महासंघ र नेपाल ब्याडमिन्टन संघको आयोजना तथा अन्य विभिन्न संघको सह संयोजनमा यही वैशाख २६ गतेदेखि योनेक्स सनराइज सातौं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता इटहरीमा आयोजना गरिने भएको छ ।

सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवर्दनमा सक्रिय इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेतको सहप्रायोजन रहने उक्त प्रतियोगितामा चार सय बढी खेलाडीले पाँच सय चार वटा इभेन्ट्समा सहभागिता जनाउने कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा सहभागी खेलाडीले मेन सिंगल, मेन डबल, विभेन सिंगल, विमेन डबल अण्डर १९ ब्वाइज सिंगल अण्डर १९ गल्स सिंगल र भेट्रान्स डबल इभेन्ट्सका खेल हुने प्रतियोगिता आयोजक केन्द्रीय संयोजक सुरेश कार्कीले बताए ।

सो प्रतियोगिताका विजेताका लागि नगद ट्रफ्री एवं अन्य पुरस्कारका लागि तीन लाख ६५ हजार विनियोजन गरी सोही अनुरुप पुरस्कारको व्यवस्था मिलाइएको छ । इटहरी ब्याडमिन्टन संघका अध्यक्ष मणिराज गुरुङ र ब्याडमन्टिन संघका केन्द्रीय महासचिव सुनिल शाक्य लगायतले पनि प्रतियोगिताका विषयमा जानकारी गराए । रासस

प्रतिक्रिया दिनुहोस