५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी गर्ने लेखा अधिकृत पक्राउ

अ+ अ-

उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठगी गर्ने एक जना लेखा अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले कटारी नगरपालिकाका लेखा अधिकृत रविचन्द्र ढकाललाई पक्राउ गरेको हो ।

नगरपालिका कोषको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ३ करोड भन्दा बढी रकम ठगी गरेको उनीमाथि आरोप छ ।

ढकालले फागुन २७ गते १ करोड ९८ लाख ७५ हजार र चैत २६ गते १ करोड ९८ लाख ७५ हजार रुपैयाँ आफ्नो व्यक्तिगत खातामा दाखिला गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस