काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु(सिडियो)को सरुवा गरेको छ।
वाम गठबन्धनको सरकारपछि पहिलो पटक २९ जना उपसचिव र ३१ जना सहसचिव गरी ६० जना सिडियोका सरुवा गरेको हो ।