१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बदरीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा सरिक भइ मन्दिरको उद्घाटन गरिन् ।

हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये बदरीनारायणलाई एक मानिन्छ । शिवपुरीको काखमा अवस्थित बृहत् शान्तिधाममा बदरीनारायणको प्राण प्रतिष्ठा गरी मन्दिर तथा गोपुर तयार गरिएको हो । विसं २०७३ असार ३ गते मन्दिरको शिलान्यास भएको थियो ।

सत्यम्, शिवम्, सुन्दरम् भगवान् शिवका आदर्श वाणीअनुसार कलात्मक शैलीमा मन्दिर तयार पारिएको छ । बदरीनारायणको प्राण प्रतिष्ठासँगै बदरीनाथको दर्शन गर्न अन्यत्र जानुपर्ने अवस्थाको अब अन्त्य भएको बताइएको छ ।

सो अवसरमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बृहत् शान्तिधामलाई धार्मिक र सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको जानकारी दिए । उनले धार्मिक सहिष्णुता र एकताले नै राष्ट्रियतालाई बलियो बनाउने चर्चा गर्दै आर्थिक समृद्धिका लागि धार्मिक पर्यटनलाई जोड दिनुपर्ने विचार प्रकट गरे।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले बृहत् शान्तिधाममा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाका तर्फबाट आवश्यक सहयोग पु¥याउने जानकारी दिए ।

बृहत् शान्तिधामका संस्थापक चतुर्भुचार्य चुडामणिले सनातन धर्मको रक्षा गर्न आह्वान गर्नुभयो । सो अवसरमा भक्ति सङ्गीतसमेत प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस