काठमाडौं । नेपाली सेनाले एकैपटक ४७ प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) लाई महासेनानी (फुल कर्णेल) मा बढुवा गरेको छ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गत चैत २५ मा बढुवा समितिले गरेको सिफारिस सदर गरेका छन् ।
सेनाले पदोन्नतीका लागि सिफारिस भएका उम्मेदवारहरुलाई २०७५ सालभित्र रिक्त हुन आउने पदअनुसार नियमावलीको २८ नियमअनुसारको मर्यादाक्रम बमोजिम सोही समूहमा बढुवाको लागि सिफारिस गर्दै लगिने जनाएको छ ।
हेर्नुस् बढुवामा परेकाहरुको नामावली