९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रान्डी अस्पतालको छैटौं तलाबाट हाम्फालेर युवकले गरे आत्महत्या

अ+ अ-

काठमाडौं । ग्राण्डि अस्पतालमा उपचारका लागी भर्ना भएका १६ वर्षीय कृष्ण क्षेत्रीले छैटौंबाट हाम फालेर आत्महत्या गरेका छन् । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।

स्यांङ्जा फेदीखोला स्थायी घर भएका १६ फागुन २० गते अस्पताल भर्ना भएका थिए । चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ ।

आमा शौचालय गएको मौका छोपी उनले हाम फालेको प्रहरीले जनाएको छ । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस