३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकाश नपाए अदालत

अ+ अ-

काठमाडौं । सरकारले स्वैच्छिक अवकाश नदिए निजामती कर्मचारीहरू सर्वोच्च अदालत जाने भएका छन्।

संसदमा कर्मचारी समायोजन विधेयक पास भएपछि राष्ट्रपतिबाट प्रमाणित भएको ऐनमा कर्मचारीलाई स्वैच्छिक अवकाश दिने व्यवस्था गरिएको छ।

पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक अघि बढाएपछि संसद्ले ऐन बनाएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश अगाडि नबढाउने भनेपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन् भन्ने समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का उपमहासचिव दुर्गाप्रसाद फुयालले अवकाशको फाराम भरिसकेका कर्मचारीलाई फेरि काममा फर्क भन्नु गलत भएको बताए।

प्रतिपक्षमा छँदा एमालेले संसदबाट विधेयक पास गर्न सहयोग गरेको भन्दै उनले सरकारले यो प्रक्रिया रोके अदालत जाने चेतावनी दिए। सरकारले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशन गरी अवकाशमा जाने कर्मचारीलाई ४५ दिनभित्र निवेदन पेश गर्न भनेको थियो। कर्मचारीले आफू कार्यरत विभाग, निकाय वा मन्त्रालयमा निवेदन दिएका थिए। निर्णय फिर्ता लिन नमिल्ने ऐनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस