३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयक पारित

अ+ अ-

पोखरा । प्रदेश नं. ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवदेनसहित सो विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

प्रस्तावका पक्षमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र विपक्षमा राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका सदस्य रहे ।

उक्त प्रस्तावमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य मौन रहे ।

नियमापत्ति
बैठकमा प्रदेशसभा सदस्य कुमार खड्काले जनताका समस्या र सरोकारका विषयलाई शून्य एवम् विशेष समयमा व्यक्त गरिएका विषयमा सम्बन्धित मन्त्रीले एक हप्ताभित्रमा सम्बोधन गर्नुपर्ने व्यवस्था भए पनि १४ दिन बितिसक्दा पनि जवाफ आउन नसकेको भन्दै नियमापत्ति गरे ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभामा उठेका जनताका समस्यालगायतका विषयमा उठेका विषयमाथि आगामी बैठकमा सम्बोधन हुने जानकारी गराए।

बैठक आगामी वैशाख ३ गते २ बजे बस्नेछ । ९तस्बिर सम्लग्न छ ।०

प्रतिक्रिया दिनुहोस