४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्रीद्वारा सम्पत्ति विवरण सार्वजनिक

अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत मन्त्री पोखरेलले एभरेष्ट बैंकमा तीन लाख ६७ हजार र नेपाल बंगलादेश बैंकमा १३ हजार ९९३ रहेको उल्लेख गरेका छन् । उनले एभरेष्ट बैंकमा जम्मा भएको रकम मन्त्री, संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य हुँदा र नेपाल बंगलादेश बैंकको रकम जनएकता साप्ताहिकको सम्पादक÷प्रकाशक हुँदा बखतको आम्दानीको स्रोत भएको देखाएका छन् ।

यस्तै उनले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँच हजारको शेयर भएकोसमेत जानकारी दिएका छन् । यस्तै मन्त्री पोखरेलले बुबा चन्द्रमणिको नाममा रहेको खोटाङस्थित रावावेशी गाउँपालिका–२ मा कित्ता नं २२५ को करिब २३ रोपनी अंशवण्डा नभएको पैतृक सम्पत्ति देखाएका छन् । उक्त पैतृक सम्पत्ति आमा कनककुमारी स्मृति प्रतिष्ठानलाई समेत प्रदान गरिएको उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस