२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारद्वारा आइजीपी नियुक्तः प्रहरीमा सर्वेन्द्र, शसस्त्रमा शैलेन्द्र

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी)को टुंगो लगाएको छ ।

बैठकले नेपाल प्रहरीको आइजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आइजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो ।

नेपाल प्रहरीको आइजिपीका लागि खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए । उता सशस्त्र प्रहरी खनाल र पुष्पराम केसी प्रतिस्पर्धामा थिए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवाअवधि पूरा गर्दै बुधबारदेखि अवकाश पाउँदै गर्दा चैत २९ गतदेखि लागू हुने गरी प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षकमा बढुवा गरेको हो । अर्यालसँगै १५ जना एआईजीहरु पनि अवकास पाउँदैछन् ।

२०४६/१०/२९ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेको सर्वेन्द्र खनालले कुख्यात भारतीय अपराधी बब्लु दुबेको पक्राउदेखि गुण्डानाइके कुमार घैंटेको इन्काउन्टर, सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई जगदीश चन्दलाई पक्राउ लगाएत फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा नेपाली टिमका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसीलाई कानूनी कठघरमा उभ्याएका थिए ।

यूनीटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुलाई विष्णुबहादुर र कृष्णबहादुर क्षेत्रीलाई पक्राउ गर्न सफल खनालले नाकाबन्दीका बेला इन्धन कालोबजारी गर्नेहरुलाई ठेगान लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस