३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोग पदाधिकारीविहीन, रोकियो बजेट छलफल

अ+ अ-

काठमाडौं । नेपालको संविधान बमोजिम दुरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गर्‍यो। यो आदेश कार्यान्वयन गर्न आयोगले नै निर्देशिका, कर्याविधि, मापदण्ड र दिग्दर्शन लागु गर्नुपर्छ। तर, फागुन ६ गतै नै अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारीले राजीनामा दिएपछि नयाँ सरकाले हालसम्म आयोगलाई पुर्णता नदिँदा आदेश कार्यान्वयन नै सुरु भएको छैन।

आगामी आर्थिक बर्ष २०७५–७६ का लागि संघीय बजेट तर्जुमाको काममा निकै व्यस्त हुनुपर्ने आयोग पदाधिकारीविहिन हुँदा बजेट छलफल नै प्रभावित भएको छ। चैत्र १५ देखि नै बजेट छलफल गर्ने कार्यतालिका भए पनि कर्मचारी तहमा सामान्य छलफलबाहेक बजेट तयारीमा आयोगको भूमिका खासै देखिएको छैन।

नेपालको संविधान कार्यान्वयन गर्ने पहिलो संघीय बजेट तर्जुमा अर्थ मन्त्रालयसँग छलफल रोकिएको छ। ‘बजेट तयारीको समयमा आयोग खाली राख्नु हुँदैन ’ आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल भन्छन्, ‘यस्तो समयमा महत्वपूर्ण निकाय खाली राख्दा सरकारलाई नै असहज हुन्छ।’ आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस