४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार सचिव गुरुङद्वारा पदबहाली

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गगरेका छन् ।

सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो । गुरुङ यसअघि प्रधानमन्त्री कार्यालयमा सचिव थिए ।

सचिव गुरुङलाई मन्त्रालयका कर्मचारी, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय समाचार समिति र रेडियो नेपाललगायत मन्त्रालयअन्तर्गतका निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

सो अवसरमा सचिव गुरूङले सुशासन कायम गर्दै आधुनिक प्रविधिको प्रयोगसँगै ढिलासुस्ती रोक्न निर्देशन दिए । अबको दुई/तीन महिनामा जनताको पक्षमा परिणाम आउने गरी काम गर्नसमेत सचिव गुरुङले निर्देशन दिए ।
‘संघीय ढाँचालाई अवमूल्यन नगरी काम गर्नुपर्छ र सोहीबमोजिम मन्त्रालयको पुनःसंरचना र कानून परिमार्जन गर्नुपर्छ, नीति तथा कार्यक्रम बनाउनुपर्छ’, सचिव गुरुङले भने। रासस

प्रतिक्रिया दिनुहोस