९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ जुवाडे पक्राउ

अ+ अ-

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट चार बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउपर्नेमा गेष्टहाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश गुरुङ, ४३ वर्षीय राजकुमार गुरुङ, घारीपाटन बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने ३८ वर्षीय दीपक गुरुङ, ड्यामसाइडका ३९ वर्षीय अजय गौचन र पोखरा– ६ बैदामका ४० वर्षीय दीपक भट्टचन रहेका छन् ।

कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गरी प्रहरीले शुरु गरेको उक्त अभियानअन्तर्गत पोखरा तथा आसपासका इलाकामा व्यापकरुपमा परिचालन गरिएको प्रहरी टोलीले अवैध काठ नौ गोलीया र पाँच थान मोटरसाइकलसहित ४६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण एवं गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस