३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवको सरुवामा माओवादी मन्त्रीहरुद्धारा असन्तुष्टि

अ+ अ-

काठमाडौँ । सचिव सरुवामा माओवादी केन्द्रका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श नगरी सचिवहरुको सरुवा गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा शुक्रबार राति माओबादी मन्त्रीहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुका साथै भारतबाट फर्के लगत्तै कुरा गर्ने बताइएको छ ।

सहभागी एक मन्त्रीले सहमतीय सरकारमा एकलौटी निर्णय गर्न नहुने धारणा राखे । उनले भने यस विषयमा पार्टि अध्यक्षलाई जानकारी गराएर प्रधानमन्त्रीसँग के गर्न खोजेको बुझ्न लगाउँछौं ।

प्रतिक्रिया दिनुहोस