२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाति हृदयन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र धरानमा

अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नाति ह्दयेन्द्रलाई लिएर बिहीबार धरान पुगेका छन् ।

धरान–१४ विजयपुरस्थित शक्तिपीठ दन्तकाली मन्दिरमा दर्शन र पूजा गरेका पूर्वराजा शाहले बुढासुब्बा र पिण्डेश्वर बाबाधाम पनि दर्शन गरेका छन् ।

औपचारिक कार्यक्रम तथा पूर्व सूचनाविना नै धरान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई हेर्न सर्वसाधारणको भीड लागेको थियो । उनका समर्थक तथा राजावादीहरुले ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस