७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्वेदनशील भइ समाचार सम्प्रेषण गर्न सेनाको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । नेपाली सेनाले प्युठ मोहम्मद जाबिर खाँको विषयमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘सेनाको भान्सामा पकाएको बंगुरको मासु नखाँदा नेपाली सेनाको जागिर गयो’ भन्ने शिर्षकको समाचार प्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको छ जनाउदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ– श्री नं. ४ बाहिनी अड्डामा कार्यरत प्युठ मोहम्मद जाबिर खाँले घरायसी समस्या दर्शाई उपदानमा राजिनामा जान पाउँ भनि राजी–खुसी सिलसिलेवार पेश गरेको राजिनामाको कागजाद अनुसार नै नियमानुसार उपदानमा राजीनामा स्वीकृत भएको हुँदा ‘दवाव र योजनाबाट जागिर गएको’ भनि प्रेशित तथ्यहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा अनुरोध गर्दछ ।

यसैगरी नेपाली सेनाको स्विकृत स्केलमा प्राप्त कुखुरा तथा खसीको मासु तथा अण्डा नखाने साकाहारी सकलदर्जालाई उक्त स्केल बराबरको रकमबाट फलफुल, दुध/दही जस्ता खाद्य वस्तुको व्यवस्था हुने गरेकोबाट कसैलाई पनि जबरजस्ती अण्डा वा मासु खान अनिवार्य नगरिएको स्पष्ट हुन्छ विज्ञप्तीमा भनिएको छ ।

नेपाली सेना एक समावेशी संगठन भएको जनाउँदै सबै जात, जाति, भाषा, भाषीहरु तथा धर्मका व्यक्तिहरु सदिऔं देखि एक–आपसमा मिलेर बसेको हाम्रो समाजमा सामाजिक एकता र सद्भावमा खलल पुग्न सक्ने खालका गतिविधि सम्प्रेषण गर्दा संवेदनशील हुन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस