७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा कर्मचारी खटाइएकामा केन्द्रीय सरकारप्रति विरोध

अ+ अ-

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् ।

समितिले बिहीबार पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ । स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकारले नमागीकनै केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी पठाउने अधिकार नभएको जनाउँदै सरकारको निर्णय संविधानको मर्मविपरीत छ भने ।

स्थानीय तहको अधिकारलाई केन्द्रीकृत गरी सरकारले कानूनको अवज्ञा गरेको आरोप श्रेष्ठले लगाए । उनले भने, ‘कर्मचारी समायोजन गर्दा स्थानीय तहमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गरिनुपर्छ ।’

काठमाडौं महानगरपालिकामा हाल १५२ स्थायी कर्मचारी छन् । सरकारले कामपाका लागि ३६५ निजामती कर्मचारी खटाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत १३ गते स्थानीय तहमा तत्काल आवश्यक पर्ने कर्मचारी दरबन्दी ५७ हजार कायम गर्दै निजामती सेवालगायत अन्य सेवाबाट स्थानीय तहमा खटाइने भनी मन्त्रिपरिषद्ले निर्णय गरेपछि स्थानीय तह कर्मचारी संघले असन्तुष्टि जनाएको हो ।

समायोजन ऐनमा राष्ट्रसेवक कर्मचारीको परिभाषाभित्र साविकका स्थानीय निकायका कर्मचारीलाई समेट्न नसक्नु कर्मचारीप्रतिको अवमूल्यन भएको आरोप पनि लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस