६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव पोखरेलको स्मरण

अ+ अ-

काठमाडौं । पूर्व सचिव तेजप्रसाद उपाध्याय पोखरेलको १३औँ दिनको पुण्यतिथिमा उहाँको योगदानको स्मरण गरिएको छ ।

निजामती कर्मचारी, राजनीतिक दलका नेतालगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उपाध्यायका निजामती सेवामा योगदान, आदर्श तथा निष्ठाको स्मरण गर्दै नयाँ पुस्ताले उनका त्याग र आदर्शलाई अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ ।

उनका भाइ राममणिका अनुसार खोटाङको खार्पामा जन्मनुभएका पोखरेल लामो समयदेखि अर्बुद रोगले पीडित भई उपचारका क्रममा ८२ वर्षको उमेरमा गत फागुन ३० गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन भएको थियो ।

विसं २०१८ मा लोकसेवा आयोगबाट शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका पोखरेल २०२५ सालमा खुल्लातर्फबाट उपसचिव भएर २०३३ सालमा सहसचिव भएका थिए । वि.सं. २०४८ मा तत्कालीन स्थानीय विकास तथा भौतिक योजना मन्त्रालयमा सचिव पदको जिम्मेवारी सम्हालेका उनी ३० वर्षे सेवा अबधिपछि निवृत्त भएका थिए ।

स्व. पोखरेलले २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यालयमा स्वकीय सचिव भएर काम गरेका थिए ।

हक्की, निडर र इमान्दार स्वभावका पोखरेल विद्यार्थी जीवनमा नेपाली काँग्रेस निकट रहेर काम गरेका उनी विसं २०१६ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारमा पिडिओ बनेका थिए । पोखरेलका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

कुबेर शर्मा नेतृत्वको हरियाली नेपाल पार्टीमा रही राजनीतिक गतिविधिमा क्रियाशील पोखरेलले २०६४ सालको संविधानसभाको निर्वाचनमा शान्ति पार्टी नेपाल खोलेर त्यसको अध्यक्ष बनेका थिए । जुन पार्टीले करीव ११ हजार मत ल्याएको थियो । रासस

प्रतिक्रिया दिनुहोस