५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौमाला बहुमुखी क्याम्पसको ६ कोठे भवन शिलान्यास

अ+ अ-

कैलाली । चौमाला बहुमुखी क्याम्पस भवनको शिलान्यास गरिएको छ । बिहिबार आयोजित एक समारोहकाबीच पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र ४ कैलालीका प्रतिनिधिसभा सदस्य लेखराज भट्टले ६ कोठे भवनको शिलान्यास गरेका हुन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिनेशराज जोशीको अध्यक्षता सम्पन्न कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवा, नेपाली कांग्रेसका कैलाली जिल्ला उपसभापति प्रकाश बम, नेकपा एमालेका जिल्ला सदस्य लोकेन्द्र शाही, नेकपा माओवादी केन्द्रका नवीन धामी लगायतले मन्तव्य ब्यक्त गरेका थिए। यस्तै नेकपा क्रान्तिकारी माओवादी जिल्ला सचीव रुद्र कडेल, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष देबिदत्त कडेल, स्वबियु सभापति प्रकाश आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद बैठकबाट त्यहाँ अतिक्रमित डेढ बिगाह जमिन क्याम्पसलाई भोगचलनका लागि दिने निर्णय गरेसँगै क्याम्पसले भवन निर्माणको काम थालेको बताए । यसले भौतिक संरचना निर्माणमा क्याम्पसलाई ठुलो सहयोग पुगेको बताए ।

क्याम्पस प्रमुख मीन दत्त ढुंगाना सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य भवन निर्माण समिति अध्यक्ष पदम सिंह सिंगाल व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस